कैलाली । नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सर्वोच्च अदालतमा प्रतिनिधिसभाको विघटनको मुद्दाले प्रवेश पाइसकेपछि अदालतको आदेश वा निर्णयलाई नेपाली कांग्रेसले पर्खेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार