१३ असार २०८१, बिहिबार

Tag: रुपन्देहीमा कार दुर्घटना

रुपन्देहीमा कार दुर्घटना : तीनजनाको मृत्यु, दुई घाइते

रुपन्देही । रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । पाल्पाको तिनाउ गाउँपालिका–२ नुवाकोटबाट बुटवलतर्फ आउँदै लु२च ८५३१ नम्बरको कार गएराति साढे ८ बजे रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ भ्युप्वाइन्टमा दुर्घटना भएको हो । दुर्घटनामा