८ भदौ, पोखरा । गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट ‘दि हिमालयन टाइम्स’ का पत्रकार रुपनारायण ढकाल पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ, कास्कीद्वारा सञ्चालित सो पुरस्कार पोखरामा आज आयोजित कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार ढकाललाई प्रदान