१८ असार २०८१, मंगलबार

Tag: रुद्रमणि शर्मा

दुर्घटनामा पूर्वसांसद सहित एक बालकको मृत्यु, आठ घाइते

२८ चैत, तम्घास । गुल्मीको मुसिकोट नगरपालिकामा आज बिहान जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारी र एक बालकको मृत्यु भएकोछ भने अन्य आठ घाइते भएका छन् । धुर्कोट गाउँपालिका–५ निवासी भण्डारी नेपाली काङ्ग्रेसका तर्फबाट गुल्मी क्षेत्र नं ३ बाट