४ असार २०८१, सोमबार

Tag: रुखको हाँगा

रुखको हाँगाले थिचेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा रुखको हाँगाले थिचेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो वर्षासँगै आएको हावाहुरीको कारण पैदल हिँडिरहेका एक पुरुषको रुखको हाँगाले थिचेर मृत्यु भएको हो । मृत्यु हुनेको पहिचान नखुलेको र घटनास्थल मनहरी बजारबाट २