१२ असार २०८१, बुधबार

Tag: रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना

रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना : ५ जनाको मृत्यु, ९ जना घाइते

जाजरकोट । रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । रुकुम पश्चिमको आठबीसकोट–१० पिरिकोट