मानिसका विभिन्न विभिन्न बानीहरु मध्ये रिसाउने बानी स्वास्थ्याका लागि सबै भन्दा खराब पक्ष रहेको एक अध्ययन प्रमाणित गरेको छ । हाम्रो दैनिकमा जिवनमा स-साना कुराहरुमा बढि रिसाउने बानी परेका व्यक्तिहरुका निम्ति मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धान टोलीले