१२ आश्विन २०८१, शनिबार

Tag: रिट पेश

एमसीसीविरुद्ध वरिष्ठ अधिवक्ता डा. भण्डारीद्वारा सर्वोच्चमा रिट पेश

काठमाडौं । प्रतिनिधिसभा बैठकमा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरिएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्चमा एमसीसी अघि नबढाउन माग गर्दै रिट निवेदन पेश गरेका हुन् । वरिष्ठ