२६ चैत्र २०८२, बिहिबार

Tag: रिटर्नी माइग्रेन्ट

‘रिटर्नी माइग्रेन्ट नेपाल’ स्थापना

२८ साउन, काठमाडौँ । वैदेशिक रोजगारबाट स्वदेश फर्केका नेपालीले आर्जन गरेको पूँजी, ज्ञान र सिपलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले ‘रिटर्नी माइग्रेन्ट नेपाल’ स्थापना गरिएको छ । देश विकासमा ती श्रमिकलाई संस्थामा आबद्ध गरी विभिन्न उत्पादनशील क्षेत्रमा सामूहिक लगानी गरी रोजगारी