काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक रूपमा गएको ठूलो बाढीका