राहतविहीनको वडा कार्यालयमा भीड
भजनी, ९ वैशाख । टीकापुर नगरपालिकावासीले आफूहरु राहत पाउनबाट वञ्चित भएको भन्दै वडा कार्यालयमा सामाजिक दूरी कायम नराखी धर्ना दिन थालेका छन् । नेपाल सरकारले राहत वितरणको मापदण्ड बनाई वडास्तरबाट दैनिक ज्याला मजदुरी गरी गुजारा गर्दै आएका विपन्न परिवारलाई राहत