१२ चैत्र २०८२, बिहिबार

Tag: रास्वपा र राप्रपाले पाएनन्

संसदीय समितिको सभापति मिल्यो भागबण्डा, रास्वपा र राप्रपाले पाएनन्

काठमाडौँ । संघीय संसदका संयुक्त र विषयगत समितिको सभापतिमा भागबण्डा मिलेको छ । नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र जनमतले समितिको सभापति पाउने गरी भागण्बडा मिलेको हो । नेकपा (माओवादी केन्द्र) को आज