काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको छ । आज मंगलबार बिहान सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन