१९ जेष्ठ २०८१, शनिबार

Tag: राससले आफ्ना

राससले आफ्ना सामग्रीको फैलावटलाई वृद्धि गरेको महसुस गरेको छु : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय समाचार समिति (रासस)को ६२औँ वार्षिकोत्सवको अवसरमा राससमा कार्यरत पत्रकार, कर्मचारी, व्यवस्थापन एवं सेवाग्राहीमा शुभकामना व्यक्त गरेका छन् । सभामुख घिमिरेले आज जारी गरेको सन्देशमा राससले आफूलाई अझ अब्बल र नेतृत्वदायी सञ्चारमाध्यम बनाउन सफलता