७ मंसिर २०८१, शुक्रबार

Tag: राष्ट्र हित

गृहमन्त्री खाँणको जिकिर : एमसिसी राष्ट्र हितमा छ

रामपुर (पाल्पा) । गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्रतिनिधिसभावाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजाना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको जिकिर गरेका छन् । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउदै यसले देशमा