१५ असार २०८१, शनिबार

Tag: राष्ट्रिय सहमतिय सरकार

सहमतिको सरकार नबन्ने

आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारका लागि दौडधूप थालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुई ठूला दल कांग्रेस र एमालेले समर्थन नगर्ने जनाउ दिएका छन्। सहमतीय सरकार बन्ने सम्भावना कम देखिएपछि प्रचण्ड बह्ुमतीय सरकारको विकल्पमा जाने नजाने द्विविधामा छन्। कान्तिपुर