काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय राजीतिबारे मात्र कुराकानी भएको बताएकी छन् । आज आइतबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष ओलीसँग भएको भेटवार्तापछि भण्डारीले राष्ट्रिय राजनीतिका विषयमा मात्रै कुराकानी भएको बताउँदै अरू विषय