१४ आश्विन २०८१, सोमबार

Tag: राष्ट्रिय भूमि आयोग कैलाली

राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजारको निवेदन

कैलाली । राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार ७०१ निवेदन दर्ता भएका छन् । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्तिका उक्त निवेदन दर्ता गराएका हुन् । जिल्लाको १३ वटै स्थानीय तहका भूमिहीन दलित, सुकुम्बासी तथा