२ फाल्गुन २०८२, शनिबार

Tag: राष्ट्रिय प्रजातन्त्र दिवस

साउदीमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा साउदी अरबको रियादस्थित नेपाली राजदूतावासमा बुधबार एक कार्यक्रम आयोजना गरियो । नेपालको राष्ट्रिय झन्डा फहराएर प्रारम्भ भएको उक्त कार्यक्रममा साउदी अरबका लागि नेपालका राजदूत नरेशविक्रम ढकालले प्रजातन्त्र प्राप्तिका लागि शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त