काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्या’क भएको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्या’क भएको पुष्टि गरे । विभागका महानिर्देशक नमराज घिमिरेले केही समस्या देखिएको र अहिले समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको