कार्यदलको सुझाव कार्यान्वयनमा जोड
१२ भदौ, काठमाडौँ । चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका सदस्यले चिकित्सा शिक्षाको सुधार गर्न आयोगले दिएका सुझाव कार्यान्वयनमा ल्याउन जोड दिनुभएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा उहाँहरुले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुदृढ बनाउन