२३ भाद्र २०८१, आइतबार

Tag: राष्ट्रिय कृषि जैविक विविधता सप्ताह

राष्ट्रिय कृषि जैविक विविधता सप्ताह : विविधता संरक्षणमा छैन पर्याप्त पहल !

काठमाडौं । कृषि जैविक विविधता हाम्रो जीवनको आधार तथा स्वास्थ पर्यावरणको सूचक हो । तर पछिल्ला दसकमा मुलतः मानवीय कारणले गर्दा नै कृषि जैविक विविधतामा तिब्र ह्रास आइरहेको छ। रैथाने र स्थानीय कृषि आनुवंशिक स्रोत र यस सम्बन्धि परम्परागत ज्ञान