१३ आश्विन २०८१, आइतबार

Tag: राष्ट्रियसभामा सम्बोधन

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा राष्ट्रियसभाको बैठक आज बिहान ११ बजेर ११ मिनेटमा सुरु हुने भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक