१५ आश्विन २०८१, मंगलबार

Tag: राष्ट्रसंघ दुःखी

मेक्सिको सीमामा बाबुछोरीको मृत्यु भएको घटनाबाट राष्ट्रसंघ दुःखी

जेनेभा, १२ असार । संयुक्तराष्ट्र संघीय शरणार्थीसम्बन्धी उच्चायोग (युएनएचसिआर) ले संयुक्तराज्य अमेरिका–मेक्सिको सीमाको एक नदीमा बाबुछोरीको डुबेर मृत्यु भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ । अमेरिका प्रवेश गर्न चाहने एलसाल्भाडोरका आप्रवासी बाबुछोरीको रियो ग्रान्डे नदीको किनारामा डुबेर मृत्यु भएको