१३ आश्विन २०८१, आइतबार

Tag: राम जन्मभूमि अयोध्या

जनकपुरधामबाट राम जन्मभूमि अयोध्या पठाइयो भार

गोदार, धनुषा । जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार पठाइएको हो । जानकी मन्दिर प्राङ्गणमा आज