३१ भाद्र २०८१, सोमबार

Tag: रामेछापमा पहिरो

रामेछापमा पहिरोमा परी दुई जनाको मृत्यु, एक घाइते

मन्थली, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका