६ बैशाख २०८३, आइतबार

Tag: रामायण भवन

रामायण भवन सम्पन्न ,आदिकविको १०० फिट अग्लो शालिक निर्माण गरिँदै

तनहुँ, २३ पुस । भानु नगरपालिका–४ शिखरकटेरीमा करीब रु तीन करोडको लागतमा रामायण भवन निर्माण सम्पन्न भएको छ । पर्यटन विभाग र भानु जन्मस्थल विकास समितिद्वारा संयुक्त रुपमा भवन निर्माण पूरा भएको भानु नगरपालिकाले जनाएको छ । आदिकवि भानुभक्त आचार्यको