६ चैत्र २०८२, शुक्रबार

Tag: रामप्रसाद रिमाल

प्रगतिशील कानून व्यवसायीको संयोजकमा रिमाल

३ साउन, काठमाडौँ । प्रगतिशील कानून व्यवसायी प्रदेश नं ३ को आज भएको भेलाले अधिवक्ता रामप्रसाद रिमालको संयोजकत्वमा पाँच सदस्यीय ‘प्रगतिशील कानून व्यवसायी समिति’ गठन गरेको छ । प्रदेशभित्रका प्रगतिशील काननू व्यवसायीलाई एकताबद्ध गरी उनीहरूको पेशागत हकहित, व्यावसायिक क्रियाशीलता बढाउने