१७ असार २०८१, सोमबार

Tag: रामप्रसाद यादव

ज्यान मार्ने उद्योग मुद्दामा फरार वडाध्यक्ष पक्राउ

राजविराज, २२ माघ । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी