७ मंसिर २०८१, शुक्रबार

Tag: रामप्रसाद घिमिरे

सचिव हेरफेर : अर्थमा तोयम राया र राजश्वमा रामप्रसाद घिमिरे

काठमाडौं । आज बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सचिव हेरफेर गरेको छ । मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवमा तोयम रायालाई ल्याउने निर्णय गरेको छ । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका रायालाई अर्थ मन्त्रालयको सचिवमा ल्याउने निर्णय गरेको हो