२२ भाद्र २०८१, शनिबार

Tag: रामपुरका धानबाली

रामपुरका धानबालीमा गवारोको समस्या

रामपुर । धानबालीमा गवारोको समस्या देखिएपछि पाल्पा रामपुरका जयनारायण श्रेष्ठ चिन्तित छन् । उनले अहिले ‘एग्रोभेट’बाट विषादी ल्याएर प्रयोग गरेका छन् । रोग निराकरण नहुँदा उनी चिन्तामा छन् । करिब सात रोपनी जग्गामा लगाइएको धानबालीमा एकैपटक गवारोले सताउँदा धान पसाउनै