१९ जेष्ठ २०८१, शनिबार

Tag: रामग्राम स्तूप

रामग्राम स्तूपमा उत्खनन, इतिहास खोजिँदै

नवलपरासी, बर्दघाट-सुस्ता पश्चिम । पश्चिम नवलपरासीको रामग्राम स्तूपमा उत्खनन सुरु गरिएको छ । रामग्राम नगरपालिका–७ मा रहेको रामग्राम स्तूपमा भएको विहार र ठूलो पोखरीको संरचना पत्ता लगाउने उद्देश्यले यही कात्तिक १५ गतेदेखि उत्खनन सुरु भएको युनेस्कोको सल्लाहकार तथा दुरहाम विश्वविद्यालयका