१२ आश्विन २०८१, शनिबार

Tag: राप्रपा नेताहरु

चुनावी तालमेलबारे ओलीसँग छलफल गर्न राप्रपा नेताहरु बालकोटमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निजी निवास बालकोट पुगेका छन् । आसन्न निर्वाचनमा सिट बाँडफाटबारे छलफल गर्न राप्रपा नेताहरुलाई लिएर अध्यक्ष लिङ्देन एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा