२४ पुस २०८१, बुधबार

Tag: राधिका अर्याल

हुलाक सेवाको पुनःसंरचनामा सचिव अर्यालको जोड

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको पहुँच नभएका ग्रामीण भेगमा सरकार र जनतालाई जोड्ने भरपर्दाे माध्यम हुलाक सेवा भएको बताएकी छन् । उपत्यकाव्यापी अन्तर–सामुदायिक विद्यालयस्तरीय वादविवाद प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उनले तीन वटै तहका