६ आश्विन २०८३, मंगलबार

Tag: राडोस्ल सिकोरस्की

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्ल सिकोरस्कीसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा भएको द्विपक्षीय भेटवार्तामा उनीहरुबीच नेपाल–पोल्यान्ड सम्बन्धका विविध पक्षमा छलफल मन्त्री खनाललको सचिवालयले जनाएको छ ।