राज्य व्यवस्था समिति सभापतिमा न्यौपानेले दिइन् उम्मेदवारी
काठमाडौं । राज्य व्यस्था तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको उक्त समितिको सभापति पदमा कांग्रेसकी सांसद न्यौपानेले आज उम्मेदवारी दर्ता गराएकी हुन् । संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर आज