ईश्वरीदेवी न्यौपानेले दिइन् सुनुवाइ समिति सभापतिबाट राजीनामा
काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापति पदबाट राजीनामा दिएकी छन् । कांग्रेसले आज न्यौपानेलाई प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति बनाउने निर्णय गरेपछि उनले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा बुझाएकी हुन् । कांग्रेसको आज बिहान