२० आश्विन २०८३, मंगलबार

Tag: राज्यको संवेदनशील सूचना

राज्यको संवेदनशील सूचना चुहाउने जोसुकैलाई कारबाही गर्ने गृहमन्त्री गुरुङको चेतावनी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यको संवेदनशील सूचना चुहाउने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आज मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री गुरुङले यस्तो चेतावनी दिएका हुन् । गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी