५ फाल्गुन २०८२, मंगलबार

Tag: राजेश अहिराज

मधेसका प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पुर्पक्षका लागि थुनामा

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (राजेश अहिराज) पुर्पक्षका लागि थुनामा पठाइएका छन् । आज बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता