काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा घोषणा गरेका छन् । विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री यादवले राजीनामा घोषणा गरेका हुन् । आज बुधबार बसेको प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । विश्वासको मत लिनका लागि आज बिहान