२३ भाद्र २०८१, आइतबार

Tag: राजीनामाको घोषणा

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा राजीनामाको घोषणा

काँक्रेविहार, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घोषण गरेका छन् । आज प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले सो जानकारी गराएका हुन् । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै उनले पदबाट राजीनामा दिएका हुन् । कर्णालीमा नेपाल