राजावादी अधिवक्ता स्वागत नेपाल पक्राउ
काठमाडौँ । राजावादी अधिवक्ता स्वागत नेपाल पक्राउ परेका छन् । प्रहरीले पूर्वराजा समर्थकहरुको प्रदर्शनमा सक्रिय अधिवक्ता नेपालसहित थप ३ जनालाई हिजो राती पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ रहेका छन् । उनीहरूलाई उपत्यकाको विभिन्न