१ फाल्गुन २०८२, शुक्रबार

Tag: राजस्व सचिव

अव अर्थ मन्त्रालयमा एक जना मात्रै सचिव, अव राजस्व सचिव नरहने

काठमाडौँ । अर्थ मन्त्रालयमा अबदेखि एक जना मात्र सचिव रहने भएका छन् । प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले अर्थ मन्त्रालयमा एक जना मात्रै सचिव राख्ने भएको हो । दुई सचिवको दरवन्दी रहेको अर्थ मन्त्रालयले तत्कालका लागि एक सचिवले मात्रै