२४ चैत्र २०८१, आइतबार

Tag: राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति

राजसंस्था पुनस्थापनाका संयोजक नवराज सुवेदी नजरबन्दमा

काठमाडौँ । राजावादीले गठन गरेको ‘राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्दमा राखेको छ । काठमाडौं महानगरपालिका–७ स्थित कुमारीगालस्थित निवासमै प्रहरीले उनलाई नजरबन्दमा राखेको हो । प्रहरी उनको घर वरपर परिचालित गरिएको हो ।