१५ असार २०८१, शनिबार

Tag: राजनैतिक उपलब्धि

राजनैतिक उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको हो : प्रचण्ड

सुदूरपश्चिम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनैतिक उपलब्धिको रक्षा गर्न र प्रतिगमनका विरुद्धमा पाँच दलको गठबन्धन बनेको बताएका छन् । सो पार्टीद्वारा कैलालीको गौरीगङ्गामा आज आयोजित आमसभामा पूर्वप्रधानमन्त्री दाहालले संविधान, समावेशी लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधिनता