३१ भाद्र २०८१, सोमबार

Tag: राजनीति जित्यौँ

विज्ञप्ति जारी गर्दै शेखरले भने- चुनावमा अपवित्र गठजोड भयो, तर हामीले राजनीति जित्यौँ

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको सभापति पदमा पराजित शेखर कोइरालाले १४ औं महाधिवेशनमा पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड भएको बताएका छन् । नेता कोइरालाले आफूहरु त्यस्तो गठजोडसँग रहेको बताउँदै चुनावमा पराजित भएपनि राजनीति भने जितेको दावी गरेका छन्