११ चैत्र २०८२, बुधबार

Tag: राजनीतिक नक्सा

नेकपाद्वारा भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर

माघ २०, काठमाडौं । ६ दिनदेखि बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक ११ बुँदे प्रस्ताव पारित गर्दै आइतबार सम्पन्न भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भएका विषयलाई बैठकले