संसद् पुनर्स्थापनाको अडानले राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि हुन्छ : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संसद् पुनर्स्थापनाको अडानले देशलाई पुन: राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि हुने बताएकी छन् । आज बुधबार राजनीतिक दलहरूसँग सिंहदरबारमा छलफलका क्रममा उनले यस्तो बताएकी हुन् । प्रधानमन्त्री कार्कीले संसद् पुनर्स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न