१४ असार २०८३, आइतबार

Tag: राजदुवाली सडकखण्ड

पहिरोले मेची राजमार्गको राजदुवाली सडकखण्ड अवरुद्ध

फिक्कल । वर्षासँगै खसेकाे पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका-९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । गएराति वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला