३ आश्विन २०८१, बिहीबार

Tag: राउण्ड अश्रुग्यास

पथरी शनिश्चरेमा तनाब, दुई राउण्ड अश्रुग्यास प्रहार

१० वैशाख, उर्लावारी । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आएका आन्दोलित स्थानीयवासी र प्रहरीबीच आज दिउँसो झडप भएको छ । आन्दोलित पक्षले पथरी शनिश्चरेस्थित इलाका प्रहरी